निदाउँछौ सानु , जब म उठेको हुन्छु
बिउँझिन्छौ सानु, जब म सुतेको हुन्छु
नमिल्ने हो की कुन्नी जीन्दगीको कदम
खोज्दैनौ जब,तिम्रै मनमा लुकेको हुन्छु
फूल्दा बसन्तमा देख्दैनौ तिमी मलाई
खोज्दैछौ जब, शिशिरमा सुकेको हुन्छु
चाँडै ब्यूँझ सानु, फेरि कतै यस्तो नहोस्
खोजौला मलाई ,जब सुदुरमा पुगेको हुन्छु
भाषा फरक अनि छुट्टै भेष,
तर सम्झनामा सधैं मेरो देश
फरक भुगोल अनि बिछ्यौना
होस अर्कै जहीकहीँ
तर सपनीमा सधैं मेरो देश
दुःखको भुमरीमै किन नपरुँ
चाहे सम्पन्न राष्ट्रको झिलीमिलीमै पनि
तर सम्झनामा सधैं मेरो देश
सुर्य कुलुं
Looking this video feel the peace and pleasant. you will see heaven here.
बिउँझिन्छौ सानु, जब म सुतेको हुन्छु
नमिल्ने हो की कुन्नी जीन्दगीको कदम
खोज्दैनौ जब,तिम्रै मनमा लुकेको हुन्छु
फूल्दा बसन्तमा देख्दैनौ तिमी मलाई
खोज्दैछौ जब, शिशिरमा सुकेको हुन्छु
चाँडै ब्यूँझ सानु, फेरि कतै यस्तो नहोस्
खोजौला मलाई ,जब सुदुरमा पुगेको हुन्छु
भाषा फरक अनि छुट्टै भेष,
तर सम्झनामा सधैं मेरो देश
फरक भुगोल अनि बिछ्यौना
होस अर्कै जहीकहीँ
तर सपनीमा सधैं मेरो देश
दुःखको भुमरीमै किन नपरुँ
चाहे सम्पन्न राष्ट्रको झिलीमिलीमै पनि
तर सम्झनामा सधैं मेरो देश
सुर्य कुलुं
Looking this video feel the peace and pleasant. you will see heaven here.
Affiliate